१२ आश्विन २०८१ शनिबार
image/svg+xml

महिला उद्यमीका सामग्री बजारीकरण गर्न तिज महोत्सव

नेपाली महिलाको महान् चाड हरितालिका तिज नजिकिँदै गर्दा पश्चिम नेपालका बुटवल, नेपालगन्ज, धनगढी, घोराही, तुलसीपुर लगायतका क्षेत्रमा भड्किला तिज विशेष कार्यक्रम भइरहेका छन्।दिदीबहिनीहरूले केही रुपैयाँ संकलन गर्ने र भड्किलो तरिकाले दर खाने कार्यक्रम गर्दै आएका छन्।यो खालको संस्कृतिले एकातर्फ खर्चमा बढवा दिएको छ भने अर्कोतिर बिस्तारै मौलिकतिजको रौनक हराउँदै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्