५ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रसूति गृहको अप्रेसन कक्षमै स्तनपान

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) को अप्रेसन कक्षमै स्तनपान गराउन सुरू गरेको छ।

परोपकार प्रसूति अस्पतालद्वारा ‘अनलाइन टिकट’ सुरु

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कुपण्डोलस्थित नवनिर्मित भवनबाट छिटो सेवा सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिएका छन्। उनले भने, ‘नवनिर्मित भवनबाट स्वास्थ्या सेवा प्रवाह गराउन मन्त्रालय सदैव अस्पतालको नजिक रहेर काम गर्ने विश्वास दिलाउन चाहन्छु।’

थानकोटमा एक अर्बको लगानीमा विशेषज्ञ सेवा अस्पताल बन्ने

चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ। यसका लागि स्वास्थ्य तथा जनसङ्ख्यालाई जर्मन विकास बैंक(केएफडब्लु) रु. एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्