२९ वैशाख २०८१ शनिबार
image/svg+xml

डाले घाँसको बीउ पाएपछि पशुपालक किसान दङ्ग

पशुबस्तुका लागि पोसिलो मानिने मेनदोला, भटमासे र बकाइनोको बीउ पाएपछि यहाँका किसान दङ्ग भएका हुन्।

महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै

अग्निपीडित महोत्तरीको मटिहानी–६ जरलहवागाछी टोलका बासिन्दाका लागि धमाधम राहत सामग्री जुटाइँदै छ।

आगलागीले क्षणभरमै उजाड बनेको झुरमुट्ट बस्ती (तस्बिरसहित)

महोत्तरीको मटिहानी–६ को मुस्लिम बस्तीमा बुधवार आगलागी हुँदा १ सय घर जलेर लाखौँको क्षति भएको छ।

दुई हजार गृहिणीलाई ग्यासचुलाे हस्तान्तरण

सधैँ गुइँठाको धुवाँमा रुमलिएर बर्बरी आँसु झार्दै खाना पकाउनुपर्ने महोत्तरीको मटिहानीका गृहिणीले राहत पाएका छन्।

२० वर्ष पुगेपछि बिहे गर्नेलाई ५० हजार

महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर जाति समुदायका दम्पतीले ५० हजार नगद प्रोत्साहन रकम पाउने भएका छन्।

माध्यमिकी परिक्रमा यात्रीको महोत्तरीको यात्रा पूरा

मिथिलाको महाकुम्भ पनि भनिने माध्यमिकी परिक्रमाका यात्रीले महोत्तरीको यात्रा पुरा गरेका छन्।

मिथिलाञ्चलमा विधिवत् रुपले सुरु भयो होली

महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता जानकीले प्रतिकात्मक रूपमा होली खेलेसँगै सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको हो।

मिथिला माध्यमिकी परिक्रमाका यात्रीले आज कञ्चनवनमा होली खेल्ने

महोत्तरीको भङ्गहा नगरपालिका–९ स्थित कञ्चनवन पुग्ने परिक्रमाका सहभागी श्रद्धालु भक्तजनहरूलाई भव्य स्वागत गरिने र होली खेलिने छ।

राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथ महादेवको पूजा अर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गरेका छन्।

मिथिला माध्यमिकी यात्राका सहभागी महोत्तरीमा

आरोग्यता, कल्याण र मोक्ष कामनाका साथ गरिने मिथिला माध्यमिकी परिक्रमा यात्राका सहभागी अब पाँच रात महोत्तरीमा बिताउनेछन्।

उद्योग सञ्चालनको व्यस्त याममै उखु अभाव

‘हामीले गत शुक्रबारदेखि नै दुई दिन बिराएर उखु पेलेर चिनी उत्पादन गर्दछौँ,’ शुक्ला भन्छन्, ‘यसले चिनी उत्पादनको परिमाण घटेसँगै उद्योगले दैनिक लाखौँ घाटा व्यहोर्नु परेको छ।’

टाटा सुमोले ठक्कर दिँदा दुईको मृत्यु, एकजना घाइते

महोत्तरीको मटिहानी जनकपुर सडक खण्डमा भारतीय टाटा सुमोले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्