२ असार २०८१ आइतबार
image/svg+xml

प्रतिस्पर्धाबाटै बोर्डमा प्रवेश गरेको गौतमको दाबी

नक्कली कागजात पेस गरेर सेवा प्रवेश गरेको आरोप लागेका पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लक्ष्मण गौतमले आफूले प्रचलित नियम, कानुन अनुसार नै नियुक्ति लिएको दाबी गरेका छन्।

नक्कली कागजात पेस गरेर पर्यटन बोर्डको वरिष्ठ प्रबन्धक!

बोर्डले २०६४ सालमा गरेको विज्ञापनमा प्रबन्धक पदको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो। गौतमले कञ्चन ट्राभल्स एण्ड टुर्स प्रा.लि. काठमाडौंमा २०५६ पुस १८ देखि २०५८ माघ ७ गतेसम्म करेस्पोन्डेन्ट पदमा काम गरेको भनी अनुभवको पत्र पेश गरेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्