२४ असार २०८१ सोमबार
image/svg+xml

विश्व नम्बर एकसँग खेल्दै नेपाल- खेल अघि के भन्छ्न् दुबै देशका कप्तानहरू?

१० राष्ट्र सम्मिलित एसिसी मेन्स प्रिमियर कपको विजेता बन्दै एसिया कपको ढोका खोलेको नेपालका लागि यो प्रतियोगिता अहिलेसम्मकै ठूलो सफलता मध्येको हो।

एसिया कपः विश्व वरियतामा पहिलो नम्बरको पाकिस्तानसँग आज भिड्दै नेपाल

एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग आज एकदिवसीय वरियताको १५औं स्थानमा रहेको नेपालले भिड्दै छ।

एसिया कप क्रिकेटमा नेपालको सहभागीताको खुसीयालीमा दीप प्रज्वलन

एसिया कप क्रिकेटमा सहभागीताको खुसीयालीमा नेपाली क्रिकेटको ऐतिहासिक उपलब्धिको स्मरण गर्दै कपिलवस्तुको तौलिहवामा दीप प्रज्वलन गरिएको छ । नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्न थालेको पूर्व सन्ध्यामा कपिलवस्तुको तौलिहवामा दीप प्रज्वलन गरिएको हो ।

एसिया कप क्रिकेटः पाकिस्तानदेखि नेपालसम्म

पाकिस्तान र श्रीलङ्काको सह आयोजनामा भोलिदेखि एसिया कप क्रिकेट प्रतियोगिताका खेल शुुरु हुदैछ । एसिया कप क्रिकेटको पहिलो खेल भने नेपाल र पाकिस्तानबीच हुनेछ ।

एसिया कप क्रिकेटः नेपालले बुधबार पाकिस्तानसँग खेल्ने

एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्नेछ। सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः४५ बजे हुनेछ।

राष्ट्रपति पौडेलद्वारा क्रिकेट टोलीलाई शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सफलताका लागि शुभकामना दिएका छन्।

‘एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्नेछौं’

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक कार्यक्रमको आयोजना गर्दै एसिया कप खेल्ने नेपाली युवा टोलीको बिदाइ गरेको हो। मुख्य प्रशिक्षक वसन्त शाही ठकुरीले देव खनालको कप्तानीमा १४ सदस्यीय नेपाली युवा टोलीको घोषणा गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्