अंगदानमा महिला नै किन अघि ?
तथ्यांक भन्छ– अंगदान गर्नेमा ७८ प्रतिशत महिला छन्। यसबाट बुझिन्छ, दानमध्येको सबैभन्दा ठुलो मानिएको अंगदानमा पनि महिला नै पहिला छन् तर लिनेमा जहिल्यै पुरुष।