अमेरिकाबिना पनि विश्वले प्रगति गर्न सक्छ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू त्याग्दै गएका छन् र र बहुपक्षीय पहलहरूलाई अस्वीकार गर्दै आएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू त्याग्दै गएका छन् र र बहुपक्षीय पहलहरूलाई अस्वीकार गर्दै आएका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
विशेषगरी सूर्यविनायक बस स्टपबाट दक्षिण सूर्यविनायक गणेशस्थान जाने र सूर्यविनायक बाराहीबाट गुन्डु जाने सडकमै सवारी पार्किङ गरिदिँदा आवतजावतमा अवरोध आई सहर नै अस्तव्यस्त हुने गरेको वडावासीले बताए।
इजरायल र इरानबीचको द्वन्द्व लगातार पाँचौं दिन पनि जारी छ। इजरायलले सोमबार साँझ फेरि मध्य इरानमा हवाई आक्रमण गरेको छ।
मन्त्री पन्त र नेपाल शिक्षक महासंघसँग भएको छलफलपछि तयार पारिएको ३३ बुँदे प्रस्ताव समेटेर मन्त्री पन्तले समितिलाई आइतबार पेस गरेका हुन्।
सान फ्रान्सिस्कोबाट मुम्बईका लागि उडेको एयर इन्डियाको उडानमा प्राविधिक समस्या आएपछि मंगलबार बिहान कोलकाता विमानस्थलमा यात्रुहरूलाई ओराल्नु परेको थियो।
विद्यालयका कक्षा कप्तान तथा विद्यालयका लागि विद्यालय लिडर गरी कुल ७२ जना विद्यार्थीलाई विभिन्न पदमा पदस्थापनको अवसरमा प्राज्ना सम्मानित भएकी हुन्।
पार–७२ को गोकर्ण गल्फ कोर्समा सोमबारदेखि सुरु भएको प्रिमियर च्याम्पियनसिपमा रविले पाँच अन्डर ६७ स्कोर बटुल्दै अग्रता बनाएका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै मानिसहरूलाई इरानी राजधानी तेहरान तुरुन्तै खाली गर्न चेतावनी दिएका छन्।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न टेबल टेनिसको प्रतिस्पर्धामा ब्वाइज सिंगल्सको यु–१६ मा जयस्नु र यु–१४ मा अर्णवले स्वर्ण जितेका हुन्।
दुई वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक झण्डै पाँच वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तासँग सम्झौता चाहेको बताएका छन्।
साेमबार राति ९ बजे चन्दननाथ नगरपालिकाकाे एयरपोर्टबाट चन्दननाथ ९ काे तलिउमतर्फ जाँदै गरेकाे लु २ त १११५ नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा चन्दननाथ नगरपालिका ७ खल्लाचौरमा दुर्घटना भएको हो।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणाका छोरा जयवीरलाई हिल्टन होटलको सेयर प्रकरणमा जोडेको समाचार उनले युट्युबमार्फत प्रसारण गरेका थिए।
राष्ट्रिय योजना आयोगका सदस्य आरपी बिच्छाको उपस्थितिमा सोमबार सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनअनुसार विवाहित ३० वर्षमाथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता पाइएको हो।