१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

सेजन सदस्यहरूलाई १६ करोडको स्वास्थ्य बिमा

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थामा आबद्ध पत्रकारको स्वास्थ्य बिमा गरेको छ।

अर्थतन्त्र सुधारमा सरकार कटिबद्ध: कार्यवाहक प्रधानमन्त्री खड्का

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा देखिएका केही समस्यालाई देखाएर कतिपय स्वार्थ समूहले अवाञ्छित राजनीतिक फाइदा लिन खोजेकोप्रति सरकार गम्भीर रहेको बताएका छन्।

अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ : मन्त्री डा. महत

उनले केही समस्याका बाबजुत आगामी दिनमा अर्थतन्त्र सकारात्मक दिशातर्फ जाने विश्वास व्यक्त गर्दै सरकारको कामप्रति सकारात्मक बन्न आग्रह गरे।

निजी क्षेत्रका सुझावलाई नियामक निकायले बेवास्ता गरेः अध्यक्ष ढकाल

मुलुक श्रीलङ्का जस्तो बन्छ भन्ने डर देखाएर कडाई गर्दा आयात प्रभावित हुँदा त्यसको असर राजश्वमा परेको उनले बताए।

‘स्वचालित मूल्य पूरै कार्यान्वयन भए तेल महँगिने’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले नेपाल आयल निगम नाफा कमाउने संस्था नभई सेवामुखी रहेको बताएका छन्।

‘अब ऊर्जा कुटनीति’

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले पछिल्लो समय छिमेकी मुलकलाई ऊर्जा कूटनीतिको आँखाले हेर्न थालिएको बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्