रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान
रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने भएको छ।
रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने भएको छ।
आजदेखि नियमित उडान भर्ने नेपाल एयरलाईन्सले जनाएपनि उडान हुन नसकेको हो । गत असारमा विमानले अन्तिम उडान भरेको थियो ।
१८ जना यात्रु र चालक दलका चार जनाले आज पहिलोपटक रेसुङ्गा विमानस्थलबाट उडान भरेका छन्।
गुल्मीको रेसुङ्गा विमानस्थलमा अब नियमित उडान हुने भएको छ। उडान परिक्षण सफल भएपछी साताको एउटा उडान भर्ने गरी सम्झौता भएको हो।
गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान गरिएको छ। रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज आज बिहान ७ बजेर ३९ मिनेटमा यहाँ अवतरण भएको हो।
गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ। रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा तारा एअरको परीक्षण उडान सफलतापूर्वक सम्पन भएको हो।