खानपान नबुझ्दा कुपोषण
गरिबीका कारण आहारविहारको कमीले बच्चाहरू कुपोषित हुन्छन् भन्ने आम बुझाइ छ। तर यो पूर्ण सत्य भने होइन। अन्य विभिन्न कारणले बालबालिका कुपोषणको सिकार हुने गरेका विभिन्न तथ्यांकले देखाउँछ।