१९ आश्विन २०८१ शनिबार
image/svg+xml

वायु प्रदूषणको मन्द विष

वायु प्रदूषण मानव जीवनको सरदर आयु निर्धारण गर्ने सबै भन्दा ठूलो कारक बनेको छ। बुधबार सार्वजनिक ‘एयर क्वालिटी लाइफ इन्डेक्स-२०२३’ नामक अन्तर्राष्ट्रिय प्रतिवेदनअनुसार विश्व स्वास्थ्य संगठनको वायु प्रदूषणको मापदण्ड परिपालन भएमा विश्वको जनसंख्याको सरदर आयु २.३ वर्ष बढ्ने र समग्रमा हिसाब गर्दा कुल १७ अर्ब ८० करोड मानव आयु बचत हुने देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्