८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले सो जानकारी दिएका हुन्।

जलहरी प्रकरणमा मिलन थापासहित तीन जनाले पाए सफाइ

विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव मिलन कुमार थापासहित ३ जनालाई सफाइ दिएको छ।

‘बाहिनीपति कप, २०८०’ को उपाधि नम्बर १९ बंगलामुखी लाई

नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले आयोजना गरेको ‘बाहिनीपति कप, २०८०’ को उपाधि नम्बर १९ बंगलामुखी विशेष कार्यदल गण हल्चोकले जितेको छ।

पशुपतिनाथको रक्षा गर

नेपालमा पछिल्लोपटक अनेकखालका घटनाक्रम विकास भइरहेका देख्न पाइन्छ। जसलाई जे गर्न भनेर स्थापना गरिएको छ वा जे जिम्मेवारी दिइएको छ, त्यसैका लागि पनि निर्देशन दिनुपर्ने भएको छ।

पानी बोकेको ट्यांकर दुर्घटनामा बालकको मृत्यु

इलामको रोङ गाउँपालिका-३, कोल्बुङमा पानी बोकेको ट्यांकर सडकबाट पल्टिँदा एक बालकको मृत्यु भएको छ।

‘राजगुठी जग्गालाई रैतानी नम्बरी भन्न मिल्दैन’

सर्वोच्च अदालतले पशुपति महापोता गुठीको जग्गालाई रैतानी नम्बरी बनाउन नमिल्ने व्याख्या गरेको छ।

बैतडीमा एक किशोरी मृत फेला

बैतडीमा एक किशोरी मृत फेला परेकी छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ बर्षीया पशुपति महरा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

पशुपतिनाथको सम्पत्ति: नगद अढाई अर्ब, जग्गा ५१ सय रोपनी

पशुपतिनाथ मन्दिरका नाममा विभिन्न बैंकमा दुई अर्ब ६५ करोड रुपैयाँ छ। यसैगरी पशुपतिनाथ मन्दिरका नाममा पाँच हजार एक सय ७२ रोपनी जग्गा रहेको पाइएको छ।

आज महाशिवरात्रि: साढे पाँच लाख भक्तजनले पशुपतिनाथ दर्शन गर्ने अनुमान

यसपटक महाशिवरात्रि मेला भर्न स्वदेशी र विदेशी गरी करिब १० लाख पशुपति क्षेत्र आउने अनुमान गरिएको छ।

पशुपतिका दुई हजार सल्लाहकार खारेज

यस वर्ष महाशिवरात्रि पर्व व्यवस्थित रूपमा मनाउन पशुपति क्षेत्र विकास कोषले अर्चक-उपासक र सल्लाहकार पद खारेज गरेको छ।

पशुपतिमा महाशिवरात्रिको तयारी, २० लाखले दर्शन गर्ने अनुमान

महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम सुरु भइसकेको छभने पाशुपत क्षेत्रको सजावटको काम पनि सुरु भएको पशुपति विकास कोषले जनाएको छ।

महाशिवरात्रिमा भिआइपी दर्शन हटाइयो

पशुपति क्षेत्र विकास कोषले शुक्रबार पर्ने महाशिवरात्रिका लागि सबै तयारी पूरा गरिसकेको जनाएको छ।

पशुपति क्षेत्रको जग्गा खोज्न पूर्व सचिव रेग्मीको नेतृत्वमा समिति

पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्व सचिव दामोदर रेग्मीको नेतृत्वमा समिति बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्