२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘सी नेपाल आउन इच्छुक’

चीनको भ्रमण गरी आइतबार स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिन्पिङ नेपाल भ्रमण गर्न इच्छुक रहेको बताएका छन्।

रंग उत्सवमा नेपाल-भारत नाटक

नेपाल र भारतका ६ नाटकको मञ्चन शुक्रबारबाट राजधानीमा शुरु भएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा भइरहेको ‘ज्योतिरीश्वर रङ्ग उत्सव–२०७५’ यी नाटक मञ्चन भइरहेका हुन्।

नेपाली तन्त्रसाधनाबारे विमर्श

‘नेपाल प्रज्ञा प्रतिष्ठानको दर्शन विभागद्वारा ‘नेपाली परम्परामा तन्त्रसाधना’ शीर्षकमा गोष्ठीमा तन्त्र साधनाका बारेमा चर्चा भएको हो।

नेपालगन्ज–दिल्ली उडान गर्न बुद्धको निवेदन

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले नेपालगन्ज विमानस्थलबाट भारतको राजधानी नयाँदिल्ली उडान सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसमक्ष निवेदन बुझाएको छ।

अग्लो देशकाहोचा नेपाली

हालै इथियोपियन एयरलाइन्सले उड्ययन क्षेत्रकै अत्याधुनिक मानिने र जहाज निर्माता बोइङ कम्पनीको नवीनतम उत्पादन बोइङ ७८७—९ ड्रिमलाइनरलाई १०० औँ जहाजका रूपमा भित्रायो।

नेपाल–चीन सम्बन्ध असाधारण र अभूतपूर्व : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन्।

नेपालको हवाई क्षेत्र इयूको कालोसूचीबाट हट्दै

विगत पाँच वर्षदेखि युरोपेली संघ (इयू) को कालोसूचीमा परेको नेपालको हवाई उड्डयन क्षेत्र उक्त सूचीबाट चाँडै हट्ने भएको छ।

नेपालमा भारत र चीनको रेल अनुदानमा मात्रै ल्याउनुपर्छ : डा. महत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले भारत र चीन दुवै देशबाट अनुदानमा मात्रै रेल ल्याउनुपर्नेमा जोड दिएका छन्।

प्रवासी नेपालीद्वारा पर्वतका दुई जनालाई आर्थिक सहयोग

प्रवासी नेपालीले पर्वतका दुई जनालाई आर्थिक सहयोग उपलब्ध गराएका छन्। सो रकम मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको पहलमा संकलन गरिएको थियो।

के नेपालमा चिनियाँ रेल कुद्ला ?

के नेपालमा चिनियाँ रेल कुद्ला ? यो प्रश्न यतिखेर नेपालमा पुनः एकपटक उठेको छ। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङबीच नेपालमा रेलमार्ग निर्माणबारे सहमति भएपछि लामो समयदेखिको यो प्रश्न फेरि उठेको हो।

नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह

चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले नागरिकता र राहदानीको समस्या समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।

४७ मुलुकमा नेपाली पश्मिना निर्यात

विश्वका ४७ मुलुकमा नेपाली पश्मिना निर्यात हुने गरेको छ। सरकारले उद्योग विकासलाई प्राथमिकता दिए पश्मिना उद्योगबाट मुलुकले आर्थिक लाभ लिन सक्ने नेपाल पश्मिना उद्योग संघले जनाएको छ। च्याङ्ग्राको रौँ पश्मिनाका लागि प्रमुख कच्चा पदार्थ हो।

नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह

चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले नागरिकता र राहदानीको समस्या समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।

नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाइयोः मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाउन सफल भएको बताएका छन्।

सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मी परिचालन

भारतीय पक्षको किचलोका कारण जिल्लाका सीमावर्ती गाउँहरू अशान्त थिए। भारतीय पक्षले बेलाबेलामा गर्ने मनपरी र ज्यादतीबाट सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली आजित हुन्थे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्