५ आश्विन २०८१ शनिबार
image/svg+xml

मणिपुरमा फेरि हिंसा भड्कियो, थप दुई जनाको मृत्यु

कुकी–जोमी बाहुल्यता रहेको चुराचाँदपुर र मैतेयी बाहुल्यता रहेको विष्णुपुर जिल्लाको सीमा नजिकै भएको गोली फायरिङ्गमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

भारतको मणिपुर हिंसामा ४ महिनामा १ सय ६० जनाको मृत्यु

पछिल्लो ४ महिनाको अवधिमा १ सय ६० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् ।

लामा कुकी अवतारीको निधन

ओखलढुंगाको तोलु गुम्बाका प्रमुख अवतरी टुल्कु ङवाङ तेन्जिङ रिम्पोछे (लामा कुकी)को निधन भएको छ । अवतरी टुल्कुको दोस्रो जन्मको ९७ वर्षपछि आइतवार निधन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्