१२ मंसिर २०८१ बुधबार
image/svg+xml

प्रधानमन्त्रीले भने : कांग्रेस देखेर दया लाग्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसलाई लोकतन्त्रको पाठ नपढाउन अनुरोध गरेका छन्। ४० औं पुष्पलाल स्मृति दिवसमा बोल्दै ओलीले प्रतिपक्ष अली छोटो हडबडाएको बताए। आफुहरुले हिंसात्मक दमनको समेत शान्तिपूर्ण प्रतिवाद गरेको बताउँदै उनले आफु सरकारमा नहुनु नै कांग्रेसको लागि अधिनायकवाद भएको बताए।

दाहालको प्रश्न : कांग्रेससँग राजनीतिक एजेण्डा सकिएका हुन् ? (भिडियाे)

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अनशनरत गोविन्द केसीको जीवनरक्षाको लागि जुम्लाबाट काठमाडौं ल्याइएको बताएका छन्।

मन्त्रीकाे अभिव्यक्तिमा प्रधानमन्त्रीकाे माैनता झनै गम्भीर : कांग्रेस

कानुनमन्त्री शेरबहादुर तामाङले गत साउन ४ गते दिएको अभिव्यक्तिमा नेपाली कांग्रेसले आपत्ती जनाएको छ।

तरुण दलको र्‍यालीमा प्रहरी हस्तक्षेप, काँग्रेसद्वारा भत्सर्ना

डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल तरुण दलले निकालेको शान्तिपूर्ण र्‍यालीमा प्रहरीले हस्तक्षेप गर्दा चार दर्जनभन्दा बढी घाइते भएका छन्।

कांग्रेसले सशक्त प्रतिपक्षको भुमिका खेल्छः नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सडकदेखि संसदसम्म सशक्त प्रतिपक्षको भुमिका खेल्ने बताएका छन्।

केसीलाई अपहरण शैलीमा नियन्त्रणमा लिनु दुखद : कांग्रेस

नेपाली कांग्रेस जिल्ला कार्य समिति जुम्लाले डा. गोविन्द केसीलाई सरकारले अपहरण शैलीमा नियन्त्रणमा लिएको भन्दै दुःख व्यक्त गरेको छ।

बर्तमान सरकासँग लड्ने तागत कांग्रेससँग छ : नेता पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेससँग चाहेको खण्डमा बाम गठबन्धनको वर्तमान सरकारसँग लडन सक्ने तागत  रहेको बताएका छन्।

काँग्रेसको अवरोधपछि प्रदेश संसद स्थगित

तीन नम्बर प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगित गरिएको छ। बिहीबार बसेको बैठकको शुरुमै काँग्रेस सांसदहरुले उठेर संसद चल्न नदिने बताएपछि बैठक स्थगित गरिएको हो।

कांग्रेसद्वारा गण्डकी प्रदेशको सदन अवरुद्ध, डा. केसीको जीवन रक्षा माग

अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा हुनुपर्ने मागसहित गण्डकी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहिबारको दोश्रो सदन बैठक अवरुद्ध गरेको छ । चिकित्सा शिक्षा विधेयकमा सुधारको माग राख्दै विगत २० दिनदेखी अनसनरत डा. गोविन्द केसीको समर्थनमा कांग्रेसले सदन अवरुद्ध गरेको हो।

कांग्रेस सडकदेखि सदनसम्म आन्दोलनको तयारीमाः नेता पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीको सरकारले विभिन्न ‘गलत’ काम गर्न थालेकाले त्यसका विरुद्ध खबरदारी गर्न कांग्रेस सडकदेखि सदनसम्म आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

विधान मस्यौदा समिति बनाउँदै कांग्रेस

नयाँ संविधान अनुसार पार्टीको सांगठनीक संरचना परिर्वतनका लागि नेपाली कांग्रेसले विधान संशोधन समिति गठन गर्ने तयारी गरेको छ।

गण्डकी प्रदेशमा प्रधानमन्त्रीको पहिलो सम्बोधन, कांग्रेसले बैठक अवरुद्ध गर्ने

प्रदेशसभा स्थापना भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक गण्डकी प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन्। गण्डकी प्रदेशसभाको बिहीबारको बैठकलाई ओलीले सम्बोधन गर्नेछन्।

काँग्रेस ‘पर्ख र हेर’ को अवस्थामा : नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले अहिले गर्न लागेको आन्दोलन सांकेतिक मात्रै भएको बताउनुभएको छ।

यथास्थितिमा चिकित्सा शिक्षा विधेयक पेश गरे प्रतिवाद गर्ने कांग्रेसकाे चेतावनी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा विधेयक अघिल्लो अध्यादेश (माथेमा आयोगको भावना र मर्म) अनुसार नै ल्याउन सरकारलाई आग्रह गरेको छ।

गण्डकी प्रदेशमा प्रधानमन्त्रीले सम्बोधन गर्ने, अवरोध गर्ने कांग्रेसको तयारी

गण्डकी प्रदेशको संसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सम्बोधन गर्ने भएका छन्। गण्डकी प्रदेशसभाको बिहिबारको बैठकलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। तर प्रतिक्षी नेपाली कांग्रेस भने सम्वोधन गर्ने कार्यक्रममा अवरोध गर्ने मनसायमा देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्