२९ वैशाख २०८१ शनिबार
image/svg+xml

मोटोपन घटाउने खोप मुटु रोगीलाई पनि अमृत

द टाइम्स पत्रिकाले शनिबार यस खोपले मुटु रोगीलाईसमेत फाइदा पुग्ने जनाएको छ। नयाँ पुस्तामा मोटोपनविरुद्धको खोपको प्रभाव के पर्छ भनी गरिएको एउटा वैश्विक परीक्षणमा यसले चाँडै गल्ने र सास लिन गाह्रो हुने बिरामीलाई पनि फाइदा पुर्याएको दाबी गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्