१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

लोकन्थलीमा दुर्घटनामा एकको मृत्यु

भक्तपुरको लोकन्थलीस्थित ६ लेन सडकमा भक्तपुरबाट काठमाडाैंतर्फ जाँदै गरेको एक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटना घाइते सबैजना सकुशल

झापाको विर्तामोडमा पश्चिम कांटामा बुधबार बिहान करिब ८ः३० को समयमा भएको दुर्घटनामा ६५ जना घाइते भएपनि सबैजना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा प्रहरी निरीक्षककोे मृत्यु

धादिङको बैरेनी गाविस– ९ बैरेनी बजारमा मोटरसाइकल दुर्घटनामा हुँदा शसस्त्र प्रहरीका प्रहरी निरीक्षक ध्रुव थापाको मृत्यु भएको छ।

रौतहटमा बस दुर्घटना, २१ जना घाइते

रौतहटको चन्द्रपुर नगरपालिकाको वन कार्यालय नजिक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। बाराको विजयपुरबाट महोत्तरीको वर्दिवास गइरहेको ना३ख ९८६४ नम्बरको बस तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। बसका चालक अक्ष्यलाल चौधरी फरार छन्।

बस दुर्घटनामा ६० जना घाइते

झापाको विर्तामोडस्थित पश्चिम काँटामा आज बिहान करिब भएको दुर्घटनामा ६० जना घाइते भएका छन् । विपरित दिशाबाट आइरहेका ना अ ख १८९८ र ना. अ. ख ६५६१ नं को यात्रुबाह बस एकआपसमा ठेक्किदा बसमा रहेका यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्र्याक्टर दुर्घटनामा युवकको मृत्यु

ट्र्याक्टरबाट खसेर मोरङ राजघाट–५ गुरुङ टोलमा आज दिउँसो एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्युहुनेमा इटहरा–३ का २२ वर्षीय सागर धामी थारु रहेको प्रहरीले जनाएको छ ।

मोटसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका-२४ सेउती खोलानिर आज बिहान भएको मोटसाइकल दुर्घटनामा एकैघरका दाजुभाइको मृत्यु भएको छ । धरानबाट इटहरीतर्फ आउँदै गरेको को१६प ७७६८ नंको मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

सवारी साधन दुर्घटनामा ६५ घाइते

दुई यात्रुबाहक बस एक आपसमा ठोक्किदा हेटौडामा करिब ६५ यात्रु घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीतर्फ गइरहेको ना ५ ख ४०९६ नम्बरको यात्रुबाहक बस र विराटनगरबाट नेपालगन्जतर्फ गइरहेको ना ४ ख ४३४३ नम्बरको अर्को यात्रुबाहक बस आज बिहान ४ः४५ बजे हेटौँडा नारायणगन्ज सडकखण्डको रमनटारमा एकापसमा ठोक्किदा ती यात्रु घाइते भएका हुन् ।

दशैं सवारी चापले बढ्यो दुर्घटना, २४ घण्टामा ११ को मृत्यु

पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ११ जनाको ज्यान गएको छ। दशैंका यात्रुका कारण सडकमा सवारी चाप बढेसँगै दुर्घटना पनि बढेको प्रहरीको दुर्घटना विवरणमा उल्लेख छ।

सल्यानमा सवारी दुर्घटना, १ को मृत्यु १९ घाइते

सल्यानमा शुक्रबार बिहान भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। सल्यानमा जीप र तरकारी बोक्ने मिनी ट्रक पल्टिएका छन्। सल्यानको शारदा नगरपालिका ६ मदनकाँडामा लु१ज २९३४ नम्बरको जीप पल्टिँदा चालक घनश्याम थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

दुर्घटनामा प्रहरी जवानसहित दुईजनाको मृत्यु

नवलपरासीको परासी भुमही सडकखण्डअन्तर्गत रामग्राम–१२ पचगाउँमा गएराति भएको सवारी दुर्घटनामा परी एक प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ ।

बस दुर्घटनामा ५० जना यात्रु घाइते

तनहुँको ब्यास नगरपालिका–१ अम्रेनीमा बिहीबार ग१ख ४१५३ नं को बस दुर्घटना हुँदा ५० जना यात्रु घाइते भएका छन् । मुग्लिनबाट दमौली आउँदै गरेको उक्त बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

दुर्घटनामा मृत्यु भएकी युवतीको शरीरबाट 'भुत' निस्किएपछि...

भुत र आत्माको किस्सा त तपाईंले सुन्नु नै भएको होला ! तर अहिले यस्तो भिडियो भाइरल भएको छ, जसमा एक युवतीको आत्मा युवतीको मृत्युपछि तत्काल मृत शरीरबाट बाहिर निस्कन्छ। सो भिडियो अहिले निकै भाइरल बनेको छ।

सवारी दुर्घटनामा चारको मृत्यु

रुपन्देही सालझण्डी–७ पिपलडाडा स्थित महेन्द्र राजमार्गमा लु.१ ख ९२०८ नम्बरको बसले लु.६ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

बस दुर्घटनामा दुई जनाको मृत्यु, २६ घाइते

काठमार्डाैँबाट बागलुङको बुर्तिवाङतर्फ गइरहेको ग१ख ६१६९ नंको यात्रुबाहक बस आज बिहान ५ः३० बजे पोखरा–२७ याम्दीको पुल नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्