३० वैशाख २०८१ आइतबार
image/svg+xml

एसइईको पहिलो दिन १०१ जना अनुपस्थित

कपिलवस्तुमा माध्यमिक शिक्षा परिक्षा (एसइई) को पहिलो दिन १ सय १ जना विद्यार्थी अनुपस्थित रहेका छन्।

त्रिवि इन्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

बोर्डले सुरुमा गत भदौ २५ गते परीक्षा लिने कार्यसूची बनाएका कारण आन्दोलन र विवादका कारण कात्तिक १४ गते मात्रै परीक्षा भएको थियो।

शीतल निवासमा सर्वदलीय बैठक जारी, एमाले अनुपस्थित

राष्ट्रपतिको सरकारी कार्यालय शितलनिवासमा सर्वदलीय बैठक जारी छ। राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित छ।

रवि र स्वर्णिमले लिए सांसदको शपथ, उपेन्द्र यादव अनुपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज विहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन्।

संसद्मा पार्टी नीतिविपरीत रावल

‘राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता पार्टीभन्दा माथिका विषय हुन्। यो विषयमा बोल्दा पार्टीसँग अनुमति लिइरहनुपर्दैन।’

लकडाउनमा अनुपस्थित कामदारलाई आधा तलब

लकडाउनमा अवधिमा काममा उपस्थित हुन नसकेका कामदारले पनि कार्यरत उद्योग–प्रतिष्ठानबाट आधा तलब पाउने भएका छन्।

प्रशासनको छड्के निरीक्षणः ३ कार्यालय प्रमुख र १५ अधिकृतसहित ७७ कर्मचारी अनुपस्थित

जिल्ला प्रशासन कार्यालय सिरहाले मंगलबार संघ तथा प्रदेशस्तरीय विभिन्न कार्यालयको आकस्मिक निरीक्षण गरेको छ। निरीक्षणका क्रममा १३ वटा कार्यालयका ३ प्रमुख १ उपसचिव १५ अधिकृतसहित ७७ जना कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बालुवाटारमा सर्वदलीय बैठक, माधव नेपाल अनुपस्थित

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बसिरहेको छ। सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन सम्बन्धी आयोग गठन तथा पदाधिकारी चयनबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन्।

शिक्षक अनुपस्थित भएपछि स्थानीयद्वारा विद्यालयमा ताला

मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकाको एक विद्यालयमा लामो समयदेखि शिक्षक अनुपस्थित भएको भन्दै स्थानीय अभिभावकले विद्यालयमा ताला लगाएका छन्।

प्रतिनिधिसभाको बर्षे अधिवेशन : कुन सांसद कति अनुपस्थित ?

प्रतिनिधि सभाको चालू बर्षे अधिवेशनमा सबैभन्दा धेरै अनुपस्थित हुनेमा सांसद सूर्यनारायण यादव पहिलाे, पदमनारायण चौधरी दोसो र प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा तेस्रोमा छन्।

इब्राहिमोभिचको अनुपस्थिति पुर्दै स्विडेन

रूस विश्वकपमा ज्लाटान इब्राहिमोभिचको अनुपस्थितिले स्विडेनका अन्य खेलाडीलाई स्थापित गर्ने मौका दिएको कप्तान आन्द्रेस ग्रान्कभिस्टले बताएका छन्।

सिंगो दल नै संसद बैठकमा अनुपस्थित

आइतबारको प्रदेशसभा बैठकमा दोस्रो ठुलो प्रतिपक्षी दल राष्ट्रिय जनमोर्चाका कुनै पनि प्रदेशसभा उपस्थित भएनन्। संसदीय दल नै अनुपस्थित भएको यो पहिलो घटना हो। आइतबार जनमोर्चा नआएतापनि सदनमा भने प्रदेशको महत्वपूर्ण राजधानीको विषयमा छलफल  भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्