८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

एसिया रग्बीमा नेपालको पुरुष टोली सेमिफाइनल पुग्न असफल

नेपालको युवा टोली घरेलु मैदानमा जारी एसिया यु–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ।

भारतलाई हराए पनि नेपाल असफल

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको समूह ‘ए’ को अन्तिम खेलमा भारतमाथि रोमाञ्चक जित निकाले पनि सेमिफाइनलमा पुग्न असफल भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्