३ असार २०८१ सोमबार
image/svg+xml

महिला विश्वकप फुटबल : अष्ट्रेलियालाई हराउँदै स्विडेन तेस्रो

महिला विश्वकप फुटबलमा स्विडेन तेस्रो हुन सफल भएको छ। आज सह–आयोजक अष्ट्रेलियालाई २–० गोल अन्तरले हराउँदै स्विडेनले विश्वकपमा तेस्रो स्थान हासिल गर्न सफल भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्