२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका ज्ञवालीसहित ५ एआईजीको सरुवा

सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ। नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्धा अनुसन्धानमा समन्वय गरेका श्याम ज्ञावालीलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागमा सरुवा गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्