संसद्को अवरोध हटाउन सर्वदलीय बैठक डाक्ने तयारीमा राष्ट्रपति
संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूको समयलाई समेत मध्यनजर गरेर राष्ट्रपति पौडेलले सोमबार वा मंगलबार सर्वदलीय बैठक बोलाउने तयारी गरेका हुन्।

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ। शीर्ष नेताहरुको बैठकपछि बुधबारदेखि जारी प्रतिनिधिसभाको अवरोध आजदेखि हट्ने भएको छ ।