नेपाल एसबिआई बैंक सम्मानित
नेपाल एसबिआई बैंकलाई रेमिट्यान्स आप्रवाह विधातर्फ उल्लेखनीय योगदान पु¥याएकोमा सम्मानित गरिएको छ।
नेपाल एसबिआई बैंकलाई रेमिट्यान्स आप्रवाह विधातर्फ उल्लेखनीय योगदान पु¥याएकोमा सम्मानित गरिएको छ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले रेमिट्यान्स, विदेशी सहयोग र भन्सार राजस्वका भरमा आत्मनिर्भर अर्थतन्त्र नहुने बताएका छन्।
नेपाल राष्ट्र बैङ्कले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत साउनदेखि पुस मसान्तसम्मको अवधिमा विदेशमा रहेका नेपालीले सो बराबरको रेमिट्यान्स पठाएका हुन्।
चितवन उद्योग संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल ह्याचरी व्यवसायी हुन्। यतिखेर उनी थप लगानी गरेर व्यवसाय विस्तार गर्ने मनस्थितिमा छैनन्। बैंकको ब्याज र युवा जनशक्ति पलायन भइरहेको अवस्थामा अहिले लगानी गर्ने वातावरण नभएको उनी बताउँछन्। ‘अहिले बैंक उद्योगीसँग र उद्योगी बैंकसँग डराएको अवस्था छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताएका छन्। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रले लय समाउन थालेको बताए।
चालु आर्थिक वर्षको असोजमा १ खर्ब ३७ अर्ब रूपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले असोजमा हालसम्मै उच्च अर्थात् कीर्तिमानी रकम रेमिट्यान्सबापत पठाएका हुन्।
चालु आर्थिक वर्षको असोज महिनामा रेमिट्यान्समा कीर्तिमानी कायम हुँदै एक खर्ब ३७ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ।
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा नेपालले करिब साढे दुई खर्ब रेमिट्यान्स भित्र्याएको छ।
हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रूपैयाँ रहेकोमा २०८० साउन मसान्तमा १.२ प्रतिशतले वृद्धि भई ११ अर्ब ८५ करोड रूपैयाँ पुगेको छ।
डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनि ट्रान्स्फरले डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउनेलाई बम्पर उपहार घोषणा गरेको छ। बम्पर उपहार अन्तर्गत एक जनाले काठमाडौंमा घर दिने भएको छ।
गत आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह रु १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवमा विप्रेषण आप्रवाह २१ दशमलव दुई प्रतिशतले बढेको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह चार दशमलव आठ प्रतिशतले बढेको थियो।
ग्रामीण क्षेत्रमा यातायातको पहुँच र रेमिट्यान्सबाट प्राप्त आम्दानीका कारण कंक्रिटका पक्की भवन निर्माण हुने क्रम बढ्दै गएपछि परम्परागत ढुंगे घर पातलिंदै जान थालेका छन् भने खरले छाएका घर लोप भएका छन्।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले मुलुकमा भएको डलर सञ्चितिले १० महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखाएको छ।
देशमै रोजगारी सिर्जना गरेर बेरोजगारी समस्या हल गर्ने, उत्पादन वृद्धि गरेर निर्यात प्रवद्र्धन गरी व्यापार घाटा न्यूनीकरण गर्ने र अर्थतन्त्रमा विद्यमान जोखिम कम गर्ने सोच अझै बनिसकेको छैन सरकारमा बस्नेहरूमा र जिम्मेवार राजनीतिक दलहरूमा पनि।