९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

स्याउ बगैंचा काँटछाँटमा किसान

स्याउ किसानको लागि यो समय उत्तम भएको हुँदा किसान स्याउका नयाँ बिरुवा रोप्ने, काटछाँट गर्ने, काटेको ठाउँमा वोडो मिक्चर लगाउने,बिरुवालाई मल खाद गर्नमा व्यस्त भएका हुन्।

मनाङका किसानले स्याउ टिप्न थाले

हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न थालेका छन्। जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो।यहाँ विभिन्न स्याउमध्ये गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका स्याउ उत्पादन हुँदै आएका छन्।

कुम्डी गाउँमा १६ करोड लगानीमा स्याउ बगैंचा

स्थानीय गुठीचौर गाउँपालिका–५ जलजलामा झन्डै १६ करोड रुपैयाँ लगानीमा फुजी स्याउ बगैंचा स्थापना भएको छ ।

जुम्ली किसानको रोजाइ बन्दै फुजी स्याउ खेती

जुम्ला गुठिचौर गाउँपालिका ५ का मीनबहादुर भण्डारीले उच्च घनत्वको स्याउ ३० हजार विरुवा रोपेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्