२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

कागबेनी उठाउन हातेमालो गर्ने मुख्यमन्त्रीको आश्वासन

बाढीले नोक्सान पुर्याएको कागबेनी क्षेत्रको मुख्यमन्त्री सहितको टिमले निरिक्षण गरेको छ। त्यस अवसरमा मुख्यमन्त्री पाण्डेले कागवेनी क्षेत्रको पुनः निर्माणका लागि गण्डकी प्रदेश सरकारले सबै प्रयास केन्द्रित गर्ने बताए।

कागबेनी बाढीः बिस्थापितहरु आफन्तकहाँ, मजदुरलाई बढी समस्या

गत आइतबार बाढीको चपेटामा परेका मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दा अझै घर फर्किन सकेका छैनन्। बाढीको चपेटामा परेपछि बिस्थापित भएका गाउँले आफन्तकहाँ बसेका छन्। कामका लागि गएका मजदुरहरु स्थानीयको शरणमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्