१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

चार महिनामै एआइजी सरुवा गर्दै सरकार

गृह मन्त्रालयले चारजना एआइजी टेकप्रसाद राई, मीरा चौधरी, श्यामलाल ज्ञवाली र दीपक थापालाई सरुवा गर्नेगरी प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको स्रोतको भनाइ छ। प्रहरी नियमावलीअनुसार कम्तीमा एक वर्षसम्म सरुवा गर्न नमिल्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्