१४ असार २०८१ शुक्रबार
image/svg+xml

कोशीमा मन्त्रीमण्डल विस्तार, राज्यमन्त्रीमा गयानन्द मण्डल थपिए

कोशी प्रदेशका नवनियुक्त उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डलले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन्।

प्रदेश १ मा प्रदेशसभा सदस्यलाई गयानन्द मण्डलले सपथ गराउने

प्रदेश १ को प्रदेशसभाका सदस्यहरूलाई नेपाली कांग्रेसका प्रदेशसभा सदस्य गयानन्द मण्डलले सपथ गराउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्