१५ मंसिर २०८१ शनिबार
image/svg+xml

गिरीबन्धु टी–स्टेट प्रकरणमा छानबिन हुनेः २८० बिघा बेच्न ऐन संशोधन

प्रधानमन्त्री पुष्पकमल दाहालले झापाको गिरीबन्धु ‘टी–स्टेट’को जग्गा प्रकरणबारे सरकारले अनुसन्धान गर्ने बताएका छन्। सम्पादकहरूसँग मंगलबार कुरा गर्दै प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरण र ललितानिवास जग्गा प्रकरणजस्तै गिरिबन्धु टी–स्टेटको जग्गा सट्टासट्टामा भएको नीतिगत चलखेलबारे अनुसन्धान गर्ने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्