४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पूर्वी चितवनबाट आउने सवारीलाई नारायणगढसम्म जान दिन माग

पूर्वी चितवनबाट नारायणगढसम्म सञ्चालन हुने सार्वजनिक यातयातका साधन विगत आठ महिनादेखि भरतपुरको केन्द्रीय बसपार्कमा रोकिन थालेपछि पूर्वी चितवनवासीले असहज महसुस गरेका छन्। नारायणगढसम्म पुग्नुपर्ने सवारी बीचमै झरेर अर्को सवारीसाधन खोज्नुपर्दा पूर्वी चितवनबासीले असहज महसुस गरेका हुन्।

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ। बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्