४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पूर्वी चितवनबाट आउने सवारीलाई नारायणगढसम्म जान दिन माग

पूर्वी चितवनबाट नारायणगढसम्म सञ्चालन हुने सार्वजनिक यातयातका साधन विगत आठ महिनादेखि भरतपुरको केन्द्रीय बसपार्कमा रोकिन थालेपछि पूर्वी चितवनवासीले असहज महसुस गरेका छन्। नारायणगढसम्म पुग्नुपर्ने सवारी बीचमै झरेर अर्को सवारीसाधन खोज्नुपर्दा पूर्वी चितवनबासीले असहज महसुस गरेका हुन्।

निगमको नाममा लोथरमा थप जग्गा खोजी हुँदै

नेपाल आयल निगमका लागि थप जग्गा चाहिने भन्दै चितवनको लोथरमा जग्गाधनीलाई अग्रिम रकम दिने (बैना लगाउने) काम जारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्