२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

कोशीमा मन्त्रिपरिषद् विस्तार

कोशी प्रदेशको नव नियुक्त स्वास्थ्य मन्त्री निर्मला लिम्बुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन् । जनता समाजवादी पार्टी (जसपाकी) संसदीय दलकी नेता निर्मला लिम्बुले आज प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेकी हुन् ।

कोशीमा जसपाकी निर्मला लिम्बुलाई मन्त्री बनाउने तयारी

कोशी प्रदेशमा जनता समाजवादी पार्टी (जसपाकी) संसदीय दलकी नेता निर्मला लिम्बुलाई मन्त्री बनाउने तयारी गरिएको छ । लिम्बुलाई कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनाउने कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको तयारी गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्