६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

सुकुम्बासी समस्याको दिगो समाधान खोजी

मैया आले ३६ वर्षदेखि थापाथलीस्थित बाग्मती किनारको सुकुम्बासी बस्तीमा बस्दै आएकी छन्। उनका श्रीमान्को ११ वर्ष पहिला प्यारालाइसिसबाट मृत्यु भयो। त्यसपछि छोराछोरीको पालनपोषण, शिक्षा सबै जिम्मेवारी मैयाकै काँधमा आयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्