१० मंसिर २०८१ सोमबार
image/svg+xml

ड्रग्सको दलदल

विश्व स्वास्थ्य संगठनको पछिल्लो रिपोर्टअनुसार विश्वमा ३ करोड ५० लाख भन्दा बढी व्यक्ति लागु औषधको लतमा परेका छन् भने २८ करोड भन्दा बढी व्यक्तिले विभिन्नरूपमा साइकोएक्टिभ ड्रग्स सेवन गर्ने गर्छन्।

अपराध दुनियाँका सनसनीपूर्ण पात्र

विश्वभरका प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका ‘विकिनी किलर’का नामले चर्चित चार्ल्स शोभराज २०६० मा नेपाल प्रहरीको हात लागे।

प्रशंसनीय पहल

अहिले आफैँले गरेको निर्णयविरुद्ध आफैँले नेतृत्व गरेको इजलासबाट हेर्ने अवस्था आफैँमा विरोधाभासपूर्ण देखिएको हो। राणाले यो मुद्दाको सुनुवाइ हुने दिनमा आफू सर्वोच्चमा अनुपस्थित हुने निर्णय गरेर बाटो निकालेका छन्।

लागुऔषध दुर्व्यसनीविरुद्ध शिक्षा दिँदै जुम्ला प्रहरी

जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषधविरुद्ध सचेतना अभियान थालेको छ। लागुऔषध सेवनका कारण कुनै पनि युवाको भविष्य नबिग्रियोस् भन्नका लागि प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत् सचेतना अभियान थालेको हो।

यदुनाथ खनाल र नेपालको कूटनीतिक विश्वसनीयता

नेपालका अति विशिष्ट विद्वान् कूटनीतिज्ञ यदुनाथ खनालको सम्झना गर्दा स्वभावतः वर्तमान नेपालका कूटनीतिका केही चुनौतीपूर्ण प्रश्नबारे सचेत हुन पुगिन्छ। सबैभन्दा ठूलो प्रश्न भनेको ‘दुई ढुंगाबीचको तरुल’ भनिने हाम्रो देश नेपालको संवेदनशील कूटनीतिको व्यवस्थापन र विश्वसनीयताको प्रश्न नै हो। अहिले यो प्रश्न हाम्रा तीन अति महत्वपूर्ण मित्रराष्ट्र (भारत, चीन र अमेरिका)सित बढी टड्कारो रूपमा जोडिन आएको छ।

विद्यार्थीले सनी लियोनीलाई आमा भनेपछि यस्तो दिइन प्रतिक्रिया

बिहारको मुजफ्फरपुरको एक विद्यार्थीको कलेज फर्म सामाजिक सञ्जालमा भाइरल भएको छ। उनले आफ्नो फर्ममा आमाको नाम सनी लियोनी र पिताको नाम इमरान हासमी उल्लेख गरेका छन्।

सनी देओललाई कोरोना संक्रमण

भारतीय लोकसभा सांसदसमेत रहेका अभिनेता देओलले बुधबार बिहानै ट्विट गरेर आफूलाई कोरोना पाेजिटिभ देखिएकाे जानकारी दिएका हुन्।

मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गरौँ: मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गरेका छन्। मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने उनले बताए।

कंगनालाई सनी लियोनीको घुमाउरो जवाफ, कम जान्नेहरु धेरै बोल्छन्

बलिउड नायिका कंगना रनौतले उर्मिला मातोंडकरलाई ‘सफ्ट पोर्न स्टार’ को आरोप लगाएपछि बलिउडमा अर्को विवाद सुरु भएको छ। एक अन्तरवार्ताका क्रममा कंगनाले मातोंडकरलाई उनी आफ्नो अभिनयका कारण परिचित नभइ सफ्ट पोर्न स्टारका कारण भएको आरोप लगाएकी थिइन्।

विश्वसनीयताको बाटो

दण्डहीनता अन्त्यका लागि अहिलेको सरकारले थालेका कामले आमनागरिकमा आशा सञ्चारित गर्न थालेको छ। अपराधका घटनामा जोसुकै संलग्न हुँदा पनि त्यसमा कारबाही थाल्ने परिपाटी बस्नु निःसन्देह सुखद पक्ष हो। यसले आमनागरिकमा विधिको शासनप्रति विश्वास बढाउन मद्दत गर्छ। सत्ता वा शक्तिमा रहेकै आधारमा उन्मुक्ति पाउने अवस्था आउँदा भने नागरिकमा व्यवस्थाप्रति अविश्वास बढ्छ।

लागुपदार्थ दुर्व्यसनी बढ्दै, एक महिनामा १० जना पक्राउ

पाँचथरमा लागु औषधको प्रयोगकर्ताहरु बढ्दै गएको पाइएको छ। कलिलो उमेरदेखि नै लागुपदार्थको नशामाफस्नेको संख्यामा बढोत्तरी भएर गहिरहेको पाइएको छ।

दुर्ब्यसनीबिरुद्ध सिडिओ

जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे अधिकांश समय दुर्ब्यसनी बिरुद्धको अभियानमा ब्यस्त हुन्छिन्। उनी स्कुल, क्याम्पस, प्राविधिक शिक्षालयहरुमा अध्ययनरत बिद्यार्थीलाई लागु पदार्थ दुर्ब्यसनीले जीवनमा गर्ने हानी नोक्सानीका बारेमा सचेत गराउँदै अघि बढेकी छन्। दैनिक प्रशासनिक कार्यलाई मिलाउँदै प्रजिअ बञ्जाडे अभियानात्मक रुपमा लागेकी हुन्।

लागुऔषधको लत

दृढ इच्छाशक्ति तथा चट्टानी संकल्प नभएका कारण लागु औषधको कुलतमा फसेकाहरू सामान्य जीवन यापन गर्न सक्दैनन् भन्ने आममानिसको सोच देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्