२३ भाद्र २०८१ आइतबार
image/svg+xml

पाइलैपिच्छे ठगिन्छन् वैदेशिक रोजगारीका आकांक्षी

वैदेशिक रोजगार विभागमा ठगीका उजुरीहरू बढ्दै गएका छन्। उजुरी फस्र्योट संख्या भने न्यून छ। विभागका अनुसार वैदेशिक रोजगारीको प्रलोभनमा ठगिएको भन्दै आर्थिक वर्ष २०७९/८० मा ३ हजार ३५६ वटा उजुरी परेकामा ३५९ वटाको मात्र फस्र्योट भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्