७ असार २०८२ शनिबार
image/svg+xml

थुनाबाट अदालतविरुद्ध लामिछानेको ‘भद्दा’ टिप्पणी

उच्च अदालतको पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध यस्तो लेखेका लामिछानेले त्यसपछि सर्वोच्चको आदेशविरुद्ध पनि टिप्पणी गरेका छन्, ‘अब त सर्वोच्च पनि थपिइसकेको छ।’

गुञ्जियाे गीत ‘जिन्दगीको के भरोसा’

स्रष्टा सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ को शब्द, सङ्गीतकार नरहरि प्रेमीको सङ्गीत र अपेक्षा खनालको स्वर रहेको ‘जिन्दगीको के भरोसा’ गीत सार्वजनिक भएकाे छ।

योगलाई दैनिक जीवनको हिस्सा बनाऔँ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले योग र ब्रह्मचर्य भनेको समाजले दिएको जैविक र मानवीय आवश्यकता पूरा नगर्ने नभएको बताए।

ताप्लेजुङमा ६ महिनामा ३५ घटना : घरेलु हिंसा सबैभन्दा बढी

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङले गत पुसदेखि असारसम्म भएका ३५ घटनाको सूचीकरण गरेको छ।

लुटेरा र पाखण्डीकै तालमेल चलेको छ!

तलदेखि माथिसम्म जालझेल चलेको छ,लुटेरा र पाखण्डीकै तालमेल चलेको छ। वर्षौंदेखि खाई आएका भ्रष्ट दलालहरूकै, यो देश लुट्ने सक्ने अहिले खेल चलेको छ।

प्रेस स्वतन्त्रताविरोधी प्रावधान हटाउन महासंघको चेतावनी

महासंघको केन्द्रीय समिति बैठकले श्रमजीवी पत्रकारहरूको पारिश्रमिक असार मसान्तसम्म दिन सञ्चारमाध्यमलाई बटमलाइन पनि सुनाएको छ।

प्रतिपक्षको विरोधकाबिच १० मन्त्रालयको बजेटमाथि छलफल

सभाको आजको बैठक सुरु हुनेबित्तिकै प्रतिपक्षी दलहरू रास्वपा र राप्रपाका सांसदले आसनबाट उठेर विरोध गरे।

गुणस्तरीय समावेशी प्रारम्भिक बालविकास तथा आधारभूत शिक्षा प्रवर्द्धनमा क्षेत्रीय पहल

सेभ द चिल्ड्रेनसँगको सहकार्यमा सार्क विकास कोष (एसडिएफ) ले ‘गुणस्तरीय समावेशी प्रारम्भिक बाल विकास तथा आधारभूत शिक्षाका लागि साझेदारी’ नामक क्षेत्रीय परियोजनाको सुरु गरेको छ।

नेपालको अनुरोधपछि भारतले इरानमा फसेका नेपालीको उद्धार गर्ने

इरानस्थित भारतीय दूतावासले भारतले आफ्नो छिमेकी देश नेपालका नागरिकलाई इरानबाट निकाल्न मद्दत गर्ने बताएको छ।

रास्वपा स्थापना दिवसमा ‘थुनुवा नम्बर–९७२५’को १९ पन्ने अपिल (पूर्ण पाठ)

‘पार्टी स्थापनाको तेस्रो वर्ष पुगेको यस बेला म यो अपिल ९७२५ नम्बरको थुनुवाका रूपमा भैरहवा कारागारबाट पठाएको छु आशा छ कुनै न कुनै माध्यम र तरिकाबाट तपाईँहरू बिच पुग्ने छ’

चितवनमा बस र इलेक्ट्रिक गाडी ठोक्किँदा ७ को मृत्यु, २५ घाइते

धनगढीबाट काँकडभित्तातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ज २९९ नम्बरको इलेक्ट्रिक गाडी आज बिहान १०:१५ बजे ठोक्किँदा यो दुर्घटना भएको हो।

रास्वपाको स्थापना दिवस : माइतीघरमा प्रदर्शन र हस्ताक्षर संकलन (तस्बिर)

पार्टी स्थापना दिवसको अवसरमा सो पार्टीका नेता कार्यकर्ता माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन्। पार्टी स्थापना भएको तीन वर्ष पुगेको अवसरमा रास्वपाले माइतीघरमा सभापतिलाई प्रतिसोध राखेर कानुनी झमेलामा फसाएको भन्दै हस्ताक्षर संकलन गरेको छ।

काठमाडौंमा २४ घण्टा स्वच्छ पानी, मेलम्चीको विकल्प छैन : मन्त्री यादव

विगतका वर्षमा माघमा मात्र काठमाडौंमा मेलम्चीको पानी आउने गरेको उदाहरण भए पनि आफूले खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालेपछि असोजमै यहाँ पानी ल्याएर खुवाउन सफल भएको उनको भनाइ छ।

प्रहरीको भेषमा सर्वसाधारणलाई ठग्ने पक्राउ

विराटनगर महानगरपालिका-१२ का २५ वर्षीय धनकुमार थारुलाई शुक्रबार विराटनगर-१६ स्थित रानी-जोगबनी सडक खण्डबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँदालले जानकारी दिइन।

गीतकार नारायण खतिवडाले गीतैमा भने, ‘दुःख सुनाएर के काम?’

गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा आधारित नयाँ गीत "दुःख सुनाएर के काम?" सार्वजनिक गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्