उराठ बन्दै गएको 'खर्क'
गाउँमा जनशक्ति प्रशस्तै थिए। तर पछिल्लो समय बुढापाका र बालबालिकाबाहेक युवा शक्ति भेट्याउनै मुस्किल पर्छ। भेडाबाख्राको बथानले भरिने खर्क अहिले उराठिलो बनेका छन्।
गाउँमा जनशक्ति प्रशस्तै थिए। तर पछिल्लो समय बुढापाका र बालबालिकाबाहेक युवा शक्ति भेट्याउनै मुस्किल पर्छ। भेडाबाख्राको बथानले भरिने खर्क अहिले उराठिलो बनेका छन्।
'ग्यास किन्ने आर्थिक हैसियत छैन, हाम्रा लागि गुँइठा नै सहज विकल्प हो', उनले भनिन्।
पर्वतमा गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण गर्न थालिएको छ।जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको हो।
गण्डकी प्रदेशमा पशुपक्षीजन्य उत्पादनमा ह्रास आएको छ। पछिल्लो दुई आर्थिक वर्षको तुलनामा दूध, मासु र अण्डाको उत्पादन घटेको हो।
बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ७० हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप दिने भएको छ। यही साउन २५ गतेदेखि ३१ गतेसम्म अभियानका रुपमा खोप लगाउन सुरु गरिने मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकारी दिए।
गाईभैंसीमा फैलिएको ‘लम्पी स्किन’ को संक्रमण मनाङ र मुस्ताङमा नियन्त्रणमा आएको छ। प्रदेशका बाँकी नौ जिल्लामा पनि रोगको संक्रमण दर घट्दै गएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।
चितवन जिल्लामा पालिएका दुई हजार छ सय ७४ गाईभैँसीमा लम्पिस्किनको समस्या देखिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लाका सात पालिकामा गाईभैँसीमा लम्पिस्किनको समस्या देखिएको हो।
एक दशक खाडीमा बिताएर गाउँ फर्किएका ढुंगानाको फार्ममा अहिले २२ वटा दुहुना गाईभैँसी छन् भने १० वटा ब्याउनी गाईभैँसी छन्।
गाईभैंसीमा ‘लम्पि स्किन’ रोग देखापरेपछि इलामका पशुपालक किसान चिन्तित बनेका छन्।
छ छोरी र दुई भाइ छोरा समेतको पारिवारिक जिम्मेवारीलाई घर्तीमगर र उनकी श्रीमती इनदेवीले घुम्ती गोठ राखेर जीविकोपार्जन गर्दै आएका छन्।
जिल्लाका ग्रामीण भेगमा गृहिणी इन्धनका लागि ‘गुइँठा’ (गाईभैँसीको गोबर पथारेर बनाइने दाउरा) को जोहोमा छन्।
असारदेखि नेपालको पूर्वी जिल्लाबाट सुरु भई गाईभैंसीमा नयाँ किसिमको रोगको महामारी फैलिएकोे छ। ‘लम्पी स्किन’ भनिने यस नयाँ रोग लागेका गाईभैंसीमा उच्च ज्वरो आउने र शरीरभरि साना–ठूला गिर्खा देखिने लक्षण देखिएको छ।
अजिरकोट गाउँपालिका– २ अपुनका प्रताप गुरुङले कुनै समय दैनिक चार पाथी सम्म दुध दुहुन्थे। गोठमा गाईभैँसी १४/१५ वटा थियो। उनी मात्रै होइन छिमेकीहरूले पनि यसैगरी गाईबस्तु पाल्थे। चैतदेखि जेठ सम्मको गोठ गाउँबाट दुई घण्टा हिडेपछि पुगिथ्यो। अर्को गोठ पुग्न दिनभरी हिड्नुपथ्र्यो। केही वर्षयताको उनको अनुभव गाउँका नयाँ पुस्तालाई कथा जस्तो लाग्छ।
सरकारले दूधमा आत्मनिर्भर हुन प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दूध उत्पादन हुनपर्ने लक्ष्य राखेको छ। उक्त हिसाब हरेक नेपालीले हरेक दिन सेवन गर्न आवश्यक लगभग २५० मिलि वा एक गिलास दूधको परिणामबाट आएको बुझिएको छ।
झन्झटिलो मानेर पछिल्लो समय गाउँघरतिर पशुपालन गर्न बिस्तारै कम हुँदै गएको छ। यसले गर्दा पशुजन्य पदार्थको आयात पनि वृद्धि हुँदै गएको छ। यही तथ्यलाई ध्यान दिँदै नुवाकोटको किस्पाङ गाउँपालिकाले स्थानीय बासिन्दालाई पशुपालनमा आकर्षित गर्ने योजना बनाएको छ।