लकरमा गोली राख्ने ल्हारक्याल कोषको उपाध्यक्ष
किरातीले शान्ति क्षेत्रको नेतृत्व गर्ने लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित व्यक्ति ल्हारक्याल लामालाई नियुक्त गरेका छन्।
किरातीले शान्ति क्षेत्रको नेतृत्व गर्ने लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित व्यक्ति ल्हारक्याल लामालाई नियुक्त गरेका छन्।
मन्त्री किरातीले साउन दोस्रो साता पशुपति क्षेत्र विकास कोषको सदस्यमा विवादित व्यक्ति राजुकुमार खत्रीलाई नियुक्त गरेका छन्।