२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

एनआरएनएको ११ औं विश्व सम्मेलन काठमाण्डौंमा हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा महाधिवेशन १७ देखि २० अक्टोबर सम्म काठमाण्डौंमा हुदैछ।

बेपत्ता खत्रीको शव सशस्त्रको गोताखोर टोलीद्वारा फेला

काठमाण्डौँको कीर्तिपुर नगरपालिका–६ चोभारस्थित जलविनायक पुल नजिकै कार दुर्घटना हुँदा बागमती नदीमा खसेर बेपत्ता भएका राजकुमार खत्रीको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले आज फेला पारेको छ।

उत्तरी गोरखाबाट एक सिकिस्त बिरामीको समाजसेवी बजगाईको सहयोगमा उद्धार

हेलिकप्टर खोज्न नसकेपछि उहियाबाट पाँच घण्टा पैदल बिरामीलाई बोकेर खोर्लाबेसी ल्याइएको थियो। खोर्लाबेसी सम्म ल्याउँदा रगत बग्ने क्रम नरोकिएको र झनै बिरामी सिकिस्त हुन लागेपछि हेलिकप्टरका लागि हारगुहार गरिएको उनले बताए।

पहिरोमा पुरिएका तीनवटा शव निकालेर काठमाण्डौँ लगियो

उत्तरी गोरखाको केरौँजा–९ मा बीहिबार पहिरोमा परी मृत्यु भएकामध्ये तीनजनाको शव शुक्रबार पोष्टमार्टमका लागि काठमाण्डौँ लगिएको छ। स्पेनिस नागरिक म्यानुयल रेप, दोर्जे लामा र छिरी शेर्पाको शव टिचिङ अस्पताल लगिएको हो। बिहीबार निरन्तर पहिरो बगिरहँदा शव निकाल्न समस्या भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्