९ मंसिर २०८१ आइतबार
image/svg+xml

बागमतीमा नयाँ मन्त्रालय स्थापित गरी चित्रकारलाई मन्त्रीको जिम्मेवारी

बागमती प्रदेशमा विना विभागीय रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारले उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन्। प्रदेश सरकारले आज नयाँ मन्त्रालय स्थापित गरेर उनलाई जिम्मेवारी तोकेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्