बिजुलीकाे पैसा घटाउने ऊर्जा मन्त्रालयकाे तयारी
वर्षायाममा खेर गइरहेको विद्युत्को आन्तरिक खपत बढाउन सरकारले बिजुलीको महसुल घटाउने गृहकार्यलाई तीव्र पारेको छ।
वर्षायाममा खेर गइरहेको विद्युत्को आन्तरिक खपत बढाउन सरकारले बिजुलीको महसुल घटाउने गृहकार्यलाई तीव्र पारेको छ।
नियुक्त हुनेमा नागरिक दैनिककी स्तम्भकार नम्रता शर्मा, फोटो पत्रकार प्रकाश माथेमा, पत्रकार रविराज बराल र उपशना घिमिरे रहेका छन्।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सदस्य नरबहादुर विष्टले कर्णाली प्रदेशको खानेपानी आयोजना सञ्चालन गर्न ढिलाइ हुन लागेकाले सरकारको ध्यानाकर्षण गराए।
नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले सरकारका कारण जनताले सास्ती भोग्नुपरेको आरोप लगाएका छन्।
साविक दुवाकोट गाविस ८ (ख), हाल चाँगुनारायण नगरपालिका १ स्थित करिब १६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको भन्दै उक्त दर्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्न माग गरिएको छ।
प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले बजारमा पर्याप्त मात्रामा एलपी ग्यास पठाउँदा पनि अभाव देखिनुको कारण खोजी गर्नुपर्ने बताएका छन्।
ग्रामीण क्षेत्रमा पर्याप्त प्राविधिक तथा भूगर्भीय अध्ययनविना खनिएका धेरै सडक मनसुनमा बारम्बार क्षतिग्रस्त हुने गरेकाले यो लक्ष्य पूरा हुने संकेत देखिँदैन।
गृहमन्त्री सुधन गुरुङले आफ्ना मतदातालाई ‘भोट फिर्ता लैजान’ भन्दै दिएको अभिव्यक्ति केवल ठट्टा मात्र भएको दाबी गरेका छन्।
मुख्यमन्त्री खगराज भट्टले विश्वासको मतका लागि सुदूरपश्चिम प्रदेश सभा बैठकमा प्रस्ताव पेश गरेका छन्।
कालिका सामुदायिक वनमा बेवारिसे अवस्थामा ५ नाल भरुवा बन्दुक फेला परेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही गरेको छ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा नेपाल र चीनबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने सामानमा लगाउने भनिएको ५० प्रतिशत कर तीन दिनका लागि स्थगित गरेका छन्।
नेपाली कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार कार्यदललाई विधान आवश्यकताअनुसार संशोधन गरी कार्यविधि तयार गर्न सात दिनको समय दिइएको छ।