८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

पोखरामा किन बढ्दैछ सवारी दुर्घटना?

दुई साताको अन्तरमा पोखरामा चार जनाले सडक दुर्घटनामा ज्यान गुमाए । सोमबार मध्यरातमा कारको ठक्करबाट पोखरा महानगरपालिका–५ प्रस्याङमा दुई युवकको मत्यु भयो ।

कास्कीमा सवारी दुर्घटना बढ्यो, मानवीय क्षति भने थोरै

कास्कीमा गत आर्थिक वर्षमा तुलनात्मक रुपमा दुर्घटना बढेको छ। तर, दुर्घटनाबाट मृत्यु हुनेको संख्या भने घटेको छ। कास्कीमा आर्थिक वर्ष २०७८÷७९ को तुलनामा आर्थिकवर्ष २०७९/८० मा १९ वटा दुर्घटना बढेको हो। आर्थिक वर्ष २०७८/७९ मा ९८ वटा दुर्घटना भएकोमा आर्थिक वर्ष २०७९/८० मा ११७ वटा ठूला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्