१९ आश्विन २०८१ शनिबार
image/svg+xml

उपकुलपति डा. बास्कोटाको पालामा त्रिविमा ३४१ दिन तालाबन्दी

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा प्राध्यापक डा. धर्मकान्त बास्कोटा उपकुलपति नियुक्त भए यता ३४१ दिन तालाबन्दी भएको छ।

त्रिविमा बेथिति, खस्कँदै गुणस्तर

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा प्राध्यापक डा. धर्मकान्त बास्कोटा उपकुलपति नियुक्त भएसँगै विभिन्न राजनीति दलका भ्रातृ संगठन तथा प्राध्यापकका संगठनहरूले विभिन्न माग राखरे तालाबन्दी गर्दै आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्