२३ भाद्र २०८१ आइतबार
image/svg+xml

निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय लाभान्वित

नेपाली कांग्रेस स्वास्थ्य विभागले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ८० जनाले स्वास्थ्य परीक्षण गराएका छन्।

कामपाका ११८ औषधि पसल मापदण्डविपरीत

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालना नगरेको जनाएको छ।

काठमाडौं महानगरमा आजदेखि सूर्तिजन्य पदार्थ बिक्रीमा रोक, नियम नमाने कारबाही

महानगरले ३२ वटै वडामा आजदेखि सूर्तिजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाएको हो।

इजरायली आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या १८ हजार नाघ्यो

गाजाको स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ तथ्याङ्क अनुसार हालसम्म इजरायली आक्रमणमा परी ४९ हजार ६०५ जना घाइते भएका छन्।

डेंगी नियन्त्रण गर्न नगर प्रहरी परिचालन

काठमाडौं महानगरपालिकाले डेंगी रोग नियन्त्रण गर्न लार्भा खोज र नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ। यसका लागि ६४ नगर प्रहरी खटाइएको छ।

मनकामना अस्पतालमा अवैध गर्भपतन, बिरामीको मृत्युपछि साढे २७ लाख दिएर ढाकछोप

चितवनको मनकामना अस्पतालले सम्बन्धन प्राप्त नगरी गर्भपतन गराउने गरेको खुलेको छ। गर्भपतनका क्रममा चार महिने गर्भवतीको मृत्यु भएपछि सम्बन्धित निकायबाट सम्बन्धन नलिई गर्भपतन गराउने गरेको खुलेको हो।

पेरुमा मंकीपक्स समुदायस्तरमै फैलियो

पेरुमा अहिलेसम्म दुई सय ३ जनामा यो संक्रमण पाइएको भन्दै यो संक्रमण समुदाय स्तरमा नै फैलिएको पाइएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्