समय चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान सकिँदैन: उपसभामुख राना
उपसभामुख इन्दिरा रानाले समय चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान नसकिने बताएकी छिन्।
उपसभामुख इन्दिरा रानाले समय चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान नसकिने बताएकी छिन्।
चलचित्र डिग्रीमाइलाको ट्रेलर सार्वजनिक भएको छ। शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो।
टिजरमा अन्तरजातीय सम्बन्धको कथा देखाइएको छ। घरमा पत्नी हुँदाहुँदै लिम्बू युवतीसँग आकर्षित भएको ब्राह्मण युवकको कथामा फिल्म घुमेको छ।
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी एकपछि अर्को चलचित्रमा देखिन थालेको छ।
नेपाली कथानक चलचित्र ‘डिग्री माइला’को टिजरप्रति अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन्।
शुक्रबार नेपाली फिल्म हलमा अभिनेता दयाहाङ राईको शीर्ष भूमिका रहेका दुई फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। ‘दयारानी’ र ‘हात्तीछाप’ रिलिज भएको हो।
दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘गाउँ नै रमाइलो’ को लिड रोलमा अभिनेत्री मिरुना मगर अनुबन्धित भएकी हुन्।
भारतीय राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसमेत रहेका भुटियाले २६ वर्षपछि दशरथ रंगशालामा प्रवेश गरेको उल्लेख गर्दै यहाँ धेरै परिवर्तन आएको बताए।
उनले दर्शकको विश्वास बढ्दा अभिनेताका रूपमा दायित्व थपिएको महसुस गरिरहेका सुनाए। त्यसैले आउँदो समयमा छान्ने विषयवस्तुप्रति सजगता अपनाउनुपर्ने उनको भनाइ थियो।
कलाकारितामा आफ्नो चरित्रलाई जीवन्त बनाउन कलाकारले गरिरहेको मेहनतको चर्चा हुन थालेको छ।
राईलाई जोडेर सामाजिक सञ्जालमा आएको फेक पोस्ट भाइरल भएपछि उनले यस्तो धारणा सार्वनजीक गरेका हुन्।
प्रदर्शनरत चलचित्र ‘जारी’ ले दर्शकको राम्रो साथ पाएको छ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको हो ।
अभिनेता दयाहाङ राई अभिनीत फिल्म ‘जारी’ को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।