५ आश्विन २०८१ शनिबार
image/svg+xml

कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा भव्य स्वागत

तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

जोसुवाको विश्वकीर्तिमान

युगान्डाका धावक जोसुवा चेप्टेगेईले शुक्रबार फ्रान्सको मोनाकोमा भएको डायमन्ड लिगअन्तर्गत पाँच हजार मिटर दौडमा नयाँ विश्वकीर्तिमान बनाएका छन्।

९० घण्टा बोलेर केसीले बनाए विश्वकीर्तिमान

योग तथा अध्यात्म साधक एवं उत्प्रेरक वक्ता अनन्तराम केसी लगातार ९० घण्टा प्रवचन दिएर विश्वकीर्तिमान कायम गरेका छन्।

सृजनको विश्वकीर्तिमान

भक्तपुरका २० वर्षीय सृजन तिमिलसिनाले विश्वकै सबैभन्दा लामो शीर्षकमा किताब लेखेर विश्व कीर्तिमान कायम राख्न सफल भएका छन्। सृजनले मस्तिष्कको विकासका बारेमा ५० पृष्ठको किताब लेखेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्