९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

सरकारले ईपीजीको विषयमा प्रस्ट पार्न सक्नुपर्छ: पूर्व परराष्ट्र मन्त्री ज्ञवाली

एमालेका नेता एवं पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ईपीजीको विषयमा सरकारले प्रस्ट पार्न सक्नुपर्ने बताएका छन्।

भारतसँगका सन्धी र सीमा समस्या समझदारीमा समाधान गर्नु सक्नुपर्छ अध्यक्ष थापा

राप्रपा नेपालका अध्यक्ष एवं पूर्व परराष्ट्र मन्त्री कमल थापाले नेपाल सरकारले भारतसँगका सन्धी र सीमा समस्या समझदारीमा समाधान गर्न सक्नुपर्ने बताएका छन्।

ईपीजी बनेर एक पटक पनि बैठक बस्न नसक्नु सरकारको कमजोरी: पूर्व मन्त्री आचार्य

पूर्व मन्त्री निलाम्बर आचार्यले नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) संयन्त्र गठन भएर एक पटक पनि बैठक बस्न नसकेको भन्दै गुनासो गरेका छन्।

ईपीजीको प्रतिवेदन सार्थक छैन, भारतले स्वीकार गर्दैन् : जोली

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपिजी)ले तयार पारेको प्रतिवेदन भारतले स्वीकार नगर्ने स्पष्ट पारेका छन्। शुक्रबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै नेता जोलीले ईपीजीको प्रतिवेदन तयार पार्नको लागि नेपाल भारत सम्बन्धका जानकार र सम्बन्धित पक्षसँग कुनै छलफल नगरिएको गुनासो गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्