ओस्कार अवार्डमा पुगेका जोन सीनाको तस्बिर चार्चामा
सोहि अवार्डमा पुगेका हलिउड अभिनेता तथा रेस्लर जोन सिनाको तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।
सोहि अवार्डमा पुगेका हलिउड अभिनेता तथा रेस्लर जोन सिनाको तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।
सन् २०२१ को अक्टोबर १८ देखि हलिउडका फिल्म, टेलिभिजन तथा रेडियोका स्क्रिप्ट लेखकहरूले आफ्नो आम्दानी निरन्तर घटेको, आम्दानी बढाउन स्टुडियोहरूले भूमिका खेल्नुपर्नेमा चासो नदेखाएको भन्दै जारी राखेको आन्दोलन चर्किंदै गएको छ।
हलिउड फिल्मका निर्माता हार्वी वाइन्स्टिन बलात्कारसहित कुटपिटको घटनामा दोषी ठहर भएका छन्। न्युयोर्कस्थत एक अदालतले ६७ वर्षीय वाइन्स्टिनलाई थर्ड डिग्री बलात्कार र फस्र्ट डिग्री आपराधिक यौन कार्यमा दोषी ठहर गरेको थियो।
हलिउडको इतिहासमा फिल्म निर्माणमा स्वर्णकाल मानिएको सन् १९४० को दशकका सुप्रसिद्ध कलाकार क्रिक डग्लसको १०३ वर्षको उमेरमा बुधबार निधन भएको छ। आफ्नो समयमा निकै ख्याती कमाएका 'स्पार्टाकस' र 'पाथ्स् अफ ग्लोरी' जस्ता चलचित्रमा उनले मुख्य भूमिका निर्वाह गरेका थिए।
हलिउडका फिल्म निर्माता हार्बे विन्स्टनविरुद्ध न्युयोर्कस्थिच अदालतमा दर्ता भएको बलात्कार र यौन दुव्र्यवहारको विचाराधीन मुद्दाको अनुसन्धान सुरू भएको छ।
हलिउड फिल्म ‘जेम्स बन्ड’ का निर्माताले फिल्ममा बन्डको भूमिकामा महिला पात्र नहुने बताएकी छन्।
हलिउडका फिल्म निर्माता हार्भे विन्स्टनलाई फेरि बलात्कार र यौन दुर्व्यवहारको आरोप लागेको छ।
अमेरिकन -यापर लिटिल किम प्रेमी द ग्रेटसँग हालै वेस्ट हलिउडमा मस्ती गर्दै गरेको बेला फोटोग्राफरको नजरमा परिन्। प्रेमीसँग निकै मायालु व्यवहार गरिरहेकी ४५ वर्षीया -यापरले फोटोपत्रकारले पछ्याएको चाल पाए पनि कुनै नकारात्मक प्रतिक्रिया देखाइनन्। प्रेमीसँग झन टाँसिइन् र मायालु व्यवहार बढाइन्।
हलिउड अभिनेत्री एन्जेलिना जोलीलाई फिल्म सुटिङस्थलबाट हटाइएको छ। मार्भलको ‘द इन्टर्नल्स्’ फिल्मको सुटिङको दौरान उनीसहित अभिनेता रिचार्ड म्याडन र फिल्म युनिटलाई निकालिएको थियो।
हलिउड फिल्म ‘जोकर’ ले बक्स–अफिसमा नौ सय मिलियनभन्दा बढी ग्रस कलेक्सन गरेर कमाल गरेको छ। यसको ग्रस कलेक्सन एक अर्ब अमेरिकी डलर नाघ्दैछ। हिंसात्मक दृश्यका कारण विवादित बनेको ‘जोकर’ फिल्मले हालसम्म नौ सय ३४ मिलियन अमेरिकी डलर ग्रस कलेक्सन गरिसकेको छ।
हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियो जलवायु परिवर्तनकी अभियन्ता ग्रेता थुनबर्गबाट प्रभावित भएका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा जलवायु परिवर्तनकी अभियन्ता ग्रेता थुनबर्गसँगको फोटो पोस्ट गर्दै अभिनेता डिक्याप्रियोले ‘हाम्रो समयको नेता’ भनेर सम्बोधन गरेका छन्।
हलिउड गायिका लेडी गागा सांगीतिक प्रस्तुति दिनेक्रममा घाइते भएकी छिन्। लस भेगसमा आयोजित कन्सर्टमा फ्यानसँग डान्स गर्नेक्रममा स्टेजबाट खसेकी थिइन्।
हलिउड अभिनेत्री डेमी मूरले १५ वर्षको हुँदा बलात्कार भएको बताएकी छिन्। गुड मनिङ अमेरिकासँग कुराकानी गर्दै उनले १५ वर्षको हुँदा एक व्यक्तिले उनको आमालाई पाँच सय अमेरिकी डलर तिरेको भनेर बलात्कार गरेको बताइन्।
हलिउड अभिनेत्री क्रिस्टिन स्टेवार्टले मिटु अभियानका कारण हलिउड परिवर्तन भएको बताएकी छिन्। फ्रान्समा आयोजना भइरहेको डेउभिल युएस फिल्म महोत्सवमा सहभागी उनले मिटु अभियानले रातारात हलिउडलाई व्यावहारिक रूपमा परिवर्तन गराएसँगै लैगिंक भिन्नतालाई स्वीकारेर नयाँ अवसरको सिर्जना गर्न तत्पर रहेको तर्क गरिन्।
नर्वेका प्रधानमन्त्री एर्ना सोल्बर्गबाट अवार्ड लिँदै उनले भनेकी छिन्, ‘समाजमा सन्देश दिने सशक्त माध्यमको रूपमा फिल्मलाई लिइएको छ। फिल्मकर्मीहरू समाजप्रति जिम्मेवार हुनुपर्छ। फिल्ममेकरले आम मानिसको सोचमा परिवर्तन ल्याउन सक्छौं। तर, हलिउड र बलिउडमा बन्ने फिल्महरूले पाकिस्तानलाई बदनाम गरेको छ। पाकिस्तानमा आतंकमात्र हुन्छ भन्ने सन्देश दिने फिल्महरूले हामी पाकिस्तानी नागरिकहरूको छविमाथि प्रश्न उठ्ने गरेको छ।’