३ मंसिर २०८१ सोमबार
image/svg+xml

एपेक बैठकमा चीन र अमेरिकाबीच विवाद, घोषणापत्र जारी भएन

पपुआ न्यू गिनीमा विश्वका नेताहरुको कटुतापूर्ण देखिएको एपेकको शिखर बैठकले अन्ततः संयुक्त घोषणापत्र जारी नगरी समाप्त भएको छ। सम्मेलनमा सहभागी विश्वका दुई महाशक्ति राष्ट्रहरु चीन र अमेरिकाबीचको मतभेद फेरि सतहमा आएको छ।

पश्चिमी हावाभन्दा पूर्वी हावा तेजिलो

हिजोआज पश्चिमा विश्व निराशाजनक र हतोत्साहित बनाउने अलमलको समय सामना गरिरहेको छ । तर बाँकी विश्व, विशेषतः चीनको अवस्था भिन्न छ।

किसानले चीनबाट गाई ल्याउन नदिने

देवीराम गैरेको गोठमा ११ वटा गाई छन् । सात वर्षदेखि गाईपालन गर्दै आएका उनी अहिले छाकमा ४५ लिटर दूध बिक्री गर्छन् । आठ वर्ष साउदी अरबमा काम गरेर फर्किएपछि उनले गाईपालन सुरु गरेका हुन् । ३५,४५ र ६५ हजार रुपैयाँमा तीनवटा गाई किनेर उनले व्यवसाय सुरु गरेका थिए । बागलुङको बुर्तिबाङमा रहँदा उनको घरमा भैंसी पालिन्थे।

चिनियाँ राष्ट्रपति छिट्टै नेपाल भ्रमणमा आउनुहुन्छ भन्ने विश्वास छ : राजन भट्टराई

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको संयुक्त प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने स्पष्ट पारेका छन्।

समृद्धिका लागि चीनकाे सहयाेग अावश्यक : प्रधानमन्त्री अाेली

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको लक्ष्य हासिल गर्न लक्ष्यमा सघाउन मित्र राष्ट्र चीनलार्इ अाग्रह गरेका छन्।

मलाई लाग्दैन मेरो जीवनकालमा चीन र भारतको रेल देखिने छ : उपप्रधानमन्त्री यादव

उपप्रधानमन्त्री उपेन्द्र यादवले भारत र चीनको रेल हाम्रै जीवनकालमा नआउने बताएका छन्। भारतीय पत्रिका द विकलाई दिएको अन्तर्वार्तामा यादवले नेपालमा चीन र भारतबाट रेल आउन लागेको भए पनि त्यो सजिलो नभएको बताएका छन्। उनले भनेका छन्, 'यो सजिलो छैन। र मलाइ लाग्दैन मेरो जीवनकालमा यो देखिने छ।'

चीन, अमेरिका र व्यापार युद्ध

आफ्नो चुनावी अभियानका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आयातमाथि ३५ देखि ४५ प्रतिशतसम्म कर थोपर्ने भनेका थिए । यसले चीनलाई अमेरिकासँगको व्यापार घाटा कम गर्न बाध्य बनाउने ट्रम्पको तर्क हुने गथ्र्यो ।

चिनियाँ बजार खुला गर्ने सीको प्रतिबद्धता

चीनका राष्ट्रपति सी चिनफिङले चिनियाँ बजारको पहुँचलाई खुला गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

चीन र पाकिस्तानका प्रधानमन्त्रीबीच भेटवार्ता

चीन भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार चीनका समकक्षीसँग भेटवार्ता गरेका छन्। उनीहरु बीच विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको मानिने चीनले पाकिस्तानलाई गर्ने लगानी र सहयोगमा केन्द्रीत रहेर छलफल भएको अधिकारीले बताएका छन् ।

२९ लाखको बाँसको मुडा चीन निर्यात

चीनको विभिन्न सहरमा नेपालमा उत्पादन गरिएको बाँसको मुडाको माग बढ्दै गएको छ । गत वर्षको तुलनामा यो वर्ष बाँसको मुडा निर्यात बढेको छ । रसुवागढी नाका हुँदै आर्थिक वर्षको पहिलो तीन महिनामा २९ लाखभन्दा बढीको मुडा चीन निर्यात भएको प्लान्ट क्वारेन्टाइन चेक पोस्ट टिमुरेले जनाएको छ।

मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय महिला टोली विजयी

मैत्रीपूर्ण खेलका चीन भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मंगलबार बेइजिङ स्पोर्टस युनिभर्सिटीलाई ३–० ले हराएको छ।

एक हप्तामा दुई जना अर्बपतिको उत्पादन गर्दै चीन

चीनले सन् २०१७ मा प्रतिहप्ता दुई जना अर्बपतिलाई उत्पादन गर्ने गरेको यूनियन बैङ्क अफ स्वीट्जरल्याड (यूएसबी) ले गरेको एक अध्ययनले जनाएको छ। चीनमा अर्बपतिहरूको सङ्ख्यामा सन् २०१६ मा ३१८ रहेकोमा सन् २०१७ भरीमा ३१७ जना पुगेका र उनीहरूको संयुक्त सम्पत्ती एक करोड खर्ब १२ अर्ब रहेको उक्त बैङ्कले गरेको सर्वेक्षण प्रतिवेदनले देखाएको छ।

नेपालसँग शैन्य सम्बन्ध बढाउन चीन अग्रसर

चीन नेपालसँगकाे शैन्य सम्बन्ध थप विस्तार गर्न अग्रसर देखिएकाे छ। चीनले नेपालमा मानवीय सहयोग तथा प्रकोप उद्दार उपकरणका लागि नेपाली सेनालाई २ अर्ब ५३ करोड रुपैयाँबरावरको सहयोग उपलब्ध गराउने भएको छ।

चिनियाँ राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति सी जिनपिङ र जापानका प्रधानमन्त्री शिन्जो आबेबीच शुक्रबार भेटवार्ता भएको छ। लामो समयपछि भएको आबेको चीन भ्रमण र उनीहरुको भेटवार्तालाई अन्तर्राष्ट्रिय जगतमा अर्थपूर्ण रुपमा हेरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै मुलुकका कतिपय वस्तुमा करवृद्धि गर्ने घोषणासँगै विश्व बजारमा तनाव उत्पन्न भइरहेको सन्दर्भमा दुई महाशक्ति राष्ट्रका नेताको भेटवार्तालाई महत्वका साथ हेरिएको हो।

पाकिस्तानी प्रधानमन्त्रीले चीनको भ्रमण गर्ने

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अाउँदो नोभेम्बर २ देखि ५ तारिखसम्म छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्