२१ मंसिर २०८२ आइतबार
image/svg+xml

किसानले तोरी लगाउन छोडे, १४ प्रतिशत घट्यो उत्पादन

तेलहन बालीअन्तर्गत जसोतसो तोरीखेती गरे पनि अन्य खेतीको क्षेत्रफल घट्दै जाँदा त्यसको प्रत्यक्ष असर उत्पादनमा पर्दै गएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष पाठकले बताए।

पौने तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला ११ महिनामा दुई लाख ७३ हजार ६४६ विदेशी पर्यटक भित्रिएका छन्।

कोरला सडकमा १३ पुल निर्माण, तीन पुल बन्दै

उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत हालसम्ममा १३ पुल निर्माण सम्पन्न भएका छन्।

लतको तिर्सनाले गुमेका सपना

नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसछेउमा भीड सामान्य थियो, तर त्यही भीडबिच एक युवती मृत फेला परेको खबरले सहरभरि बेचैनी फैलायो।

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ।

गोवाको नाइट क्लबमा भीषण आगलागी : मृतक संख्या २३ पुग्यो, धेरैको सिँढीमै निसास्सिएर मृत्यु

मुख्यमन्त्री सावन्तले मृतकमध्ये तीन महिला र तीन–चार जना पर्यटक रहेको बताए।

एनपिएल: फेरि विराटनगर र सुदूरपश्चिमबीच नै भिडन्त

सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा पूर्णविराम लगाउँदै विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा सोही टोलीसँग पहिलो क्वालिफायरमा भेट तय गरेको छ।

निर्वाचन आउन ८८ दिन बाँकी : समानुपातिकतर्फको कार्यक्रम सुरु

प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुनेगरी समयसीमा निर्धारण गरिएको छ। निर्वाचनका लागि राजनीतिक दलहरूले आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन्।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

एनपिएल : लिग चरणको अन्तिम खेल आज, को-को भिड्दैछन्?

६ खेलबाट समान दुई अंक जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन्।

एमाले महाधिवेशन: नेतृत्व चयनमा मौन प्रतिनिधि निर्णायक

नेकपा एमालेले ११औं महाधिवेशनको प्रतिनिधि छनोटसँगै आगामी नेतृत्वबारे जोडघटाउ सुरु भएको छ।

प्रहरीको पर्खाइ

राज्यले प्रहरीलाई कमजोर बनाउँदा भौतिक, मनोवैज्ञानिकलगायत सबै कोणबाट न शान्ति स्थापना सम्भव हुन्छ, न त ठुलो भिडलाई नागरिक अधिकारसहित नियन्त्रण गर्न सकिन्छ।

लहानमा २८ विद्यालय सम्मिलित टी-२० क्रिकेट

प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेका क्रेकेट खेलाडीहरूको पहिचान गरी उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने यादवले विश्वास व्यक्त गरे ।

धादिङ दुर्घटना अपडेट: मोटरसाइकल चालकसहित दुई जनाको मृत्यु

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिवेशी नगरपालिका–६, चालिसेमा शनिबार अपराह्न भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ।

उपभोक्ता अदालतमा २८ मुद्दा दर्ता, सात मुद्दा फैसला

उपभोक्ता अदालतमा आठ महिनामा २८ वटा मुद्दा दर्ता भएका छन् । गत वर्ष चैत २ गते अदालत स्थापना भएदेखि मंसिर १९ गतेसम्ममा मुद्दा दर्ता भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्