२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

विश्व बैंकले सहयोगलाई निरन्तरता दिने

नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ।विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाएका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्